Sermon on the Mount Sermon Series- The Kingdom Principles
---------------------------
२७ जुन २०२० मा लकडाउनका कारण शक्तिशाली बप्तिस मण्डलीको आरधना सेवामा उपस्थित हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै व्यक्तिगत तथा पारिवारीक आरधनाको निम्ति तयार पारिएको वचन पाठको अडियो रेकर्ड...

व्यक्तिगत वा पारिवारीक आराधनाको निम्ति दिइएको साधारण निर्देशिका सहित यसलाई सुन्न वा पछ्याउन सक्नुहुनेछ । अन्त्यमा निर्देशिकाको साथमा दिइएका प्रयोगका प्रश्नहरुका केन्द्रित रहेर मनन गर्न वा छलफल गर्न सक्नुहुनेछ ।