शक्तिशालीको विरुद्ध यह्वे सर्वशक्तिमान् (प्रस्थान ७ः६-११ः१०)
लकडाउन अध्यायन सृंखला... दासत्व देखि प्रस्थानसम्म
....................................
२२ अगस्ट २०२० मा लकडाउनका कारण शक्तिशाली बप्तिस मण्डलीको आरधना सेवामा उपस्थित हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै व्यक्तिगत तथा पारिवारीक आरधनाको निम्ति तयार पारिएको वचन पाठको अडियो रेकर्ड...
....................................
९यस भिडियोमा रहेका विषयवस्तु बाइबलीय शिक्षामा आधारित छन् र यो मूलतः शक्तिशाली बप्तिस मण्डलीका सदस्यहरूको निम्ति तयार गरिएको हो । यदि यी विषयवस्तुहरू तपाईको आस्था, विश्वस र अभ्याससँग मेल खाँदैनन् भने, कृपया यसमा ध्यान नदिनुहोला । धन्यवाद ।